![एमालेको बन्दसत्र](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/CPNUML_Nekapa-Emale-Bandasatra-Saurah-scaled.jpg?fit=2560%2C1407&ssl=1)
चितवन । नेकपा एमालेको १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी भएको छ ।
मतदानको मतगणना जारी रहेको छ । २१५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ ।