१३ बैशाख २०८१, बिहिबार

Tag: निर्वाचित पदाधिकारी

कांग्रेस बागमतीका निर्वाचित पदाधिकारीको नतिजा सार्वजनिक

मकवानपुर । गत शनिबार सम्पन्न भएको नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन् । बस्नेत र महर्जन क्रमशः एक हजार