१३ बैशाख २०८१, बिहिबार

Tag: चितवन

चितवनमा सवारीसाधनको ठक्करबाट १ जनाको मृत्यु

मुग्लिन । चितवनमा सवारीसाधनको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिए । उनको सनाखत हुन सकेको छैन । ठक्कर दिने