७ बैशाख २०८१, शुक्रबार

राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा


कमल थापा File Photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्ष थापाले आज पार्टी नफुटाउने सङ्कल्प गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

मङ्सिर १५ गते राप्रपाको महाधिवेशन काठमाडौँमा हुँदैछ । उनले यो महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने जिकिर गरे


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !