८ बैशाख २०८१, शनिबार

माओवादी छैन, सबै एमाले हो : सुवास नेम्वाङ


सुवास नेम्बाङ

काठमाडौं । नेकपा एमालेका सुवास नेम्वाङले पार्टीको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले छलफल गरिरहेको बताएका छन् ।

अध्यक्षले छलफल गरिरहे पनि सहमति जुट्न नसकेको नेम्वाङले बताए। नेम्वाङले पूर्वमाओवादी समूहलाई कुन–कुन पद दिने भन्नेबारे पनि टुङ्गो नलागेको बताए । उनले अहिले माओवादी भन्ने नभएको र सबै एमाले रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !