७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाले माग पूरा नगरे २० लाख मानिस उतार्छो : महन्थ ठाकुर


महन्थ ठाकुर File Photo

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग पूरा गर्न केपी शर्मा ओली नेतृत्व सरकारले निर्वाह गरेको भूमिका प्रशंसा गरेका छन् ।

१० औँ महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै ठाकुरले ओली नेतृत्व सरकारले आफूहरुले उठाएका संविधान संशोधन, राजबन्दी रिहा लगायत केही माग पूरा भएको र केही माग अझै पूरा हुन बाँकी रहेको बताए ।

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आश्वासन दिएको भन्दै उनले बाँकी माग पूरा गर्न आग्रह गरे । उनले माग पूरा नभएमा फेरि पनि २० लाख मानिस उतार्ने चेतावनीसमेत दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !