८ बैशाख २०८१, शनिबार

जसपाले प्रधानमन्त्री देउवालाई बुझायो मन्त्रीको नाम


राजेन्द्र श्रेष्ठ

काठमाडौं । जनता समाजवादी पार्टीले चार मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । स्रोतका अनुसार अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहको नाम बुझाएका हुन् ।

स्रोतका अनुसार राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, रेणूले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !