१२ बैशाख २०८१, बुधबार

Tag: राजेन्द्र श्रेष्ठ

राष्ट्रियसभामा मन्त्री श्रेष्ठले भने- संघीयता कार्यान्वयनमा सरकार क्रियाशील छ

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले सङ्घीयताको पूर्ण कार्यान्वयनमा सरकारको ध्यान गएको बताएका छन् । राष्ट्रियसभामा दर्ता भएको संघीयता कार्यान्वयसम्बन्धी सङ्कल्प प्रस्तावमाथिको छलफलपछि सरकारका तर्फबाट धारणा राख्दै उनले संविधानले परिकल्पना गरेअनुसार नै मुलुक संघीय संरचनामा गइसकेको बताए