८ बैशाख २०८१, शनिबार

काँग्रेसको तर्फवाट संविधानसभाका सदस्य बनेका राजवंशी एमालेमा प्रवेश


अमृतलाल राजवंशी

काठमाडौं । नेपाली काँग्रेसको तर्फवाट पहिलो र दोस्रो संविधानसभाका सदस्य बनेका अमृतलाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् । झापाको विर्तामोड-४ बाट कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पराजित राजवंशी एमाले प्रवेश गरेका हुन् ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो खादा ओढाइदिएर एमालेमा स्वागत गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !