७ बैशाख २०८१, शुक्रबार

Tag: नेकपा एमालेमा प्रवेश

काँग्रेसको तर्फवाट संविधानसभाका सदस्य बनेका राजवंशी एमालेमा प्रवेश

काठमाडौं । नेपाली काँग्रेसको तर्फवाट पहिलो र दोस्रो संविधानसभाका सदस्य बनेका अमृतलाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् । झापाको विर्तामोड-४ बाट कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पराजित राजवंशी एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो खादा