२ मंसिर २०८१, आइतबार

राष्ट्रपति भण्डारीलाई भारतका राष्ट्रपतिले दिए बधाई


bhandari and bharatiya rashtapati ramnath

१ चैत, काठमाण्डौ । नेपालको राष्ट्रपतिमा श्रीमती विद्यादेवी भण्डारी निर्वाचित भएकोमा भारतका राष्ट्रपति रामनाथ कोबिन्दले हार्दिक बधाई ज्ञापन गरेका छन् । 

बहुआयामिक सहयोगात्मक भारत-नेपाल सम्बन्धलाई दुवै देशका जनताको लाभका खातिर अझ सुदृढ तुल्याउन राष्ट्रपति भण्डारीसँग सहकार्य गर्ने प्रतिबद्धता भारतका राष्ट्रपति कोबिन्दले व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !