६ बैशाख २०८१, बिहिबार

कालिगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश


कालीगण्डकी डाइभर्सन आयोजना

काठमाडौँ । सर्वोच्च अदालतले कालिगण्डकी डाइभर्सन रोक्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै कम नगर्न अन्तरिम आदेश दिएको हो ।

प्रकाशमणि शर्माको रिटमा सुनुवाइ गर्दै मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले उक्त आदेश दिएका हुन् । सरकारले कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाउन लागेपछि वातावरण संरक्षणकर्मी र कानुन व्यवसायीले रिट दायर गरेका थिए ।

यस्तो छ सर्वोच्चको आदेश

कालिगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !