५ जेष्ठ २०८१, शनिबार

राष्ट्रपति निर्वाचनको मतगणना सुरु


maat gadana suru

२९ फागुन, काठमाण्डौ । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ ।

संसद भवन बानेश्वरमा बिहान १० बजेदेखि सुरु भएको राष्ट्रपतिको मतदान प्रक्रिया अपराह्न ३ बजेसम्म चलेको थियो ।

मतदानमा राष्ट्रपति चयनका लागि संघीय संसदका ३२६ र प्रदेशसभाका ५३६ गरी ८६२ जनाले मतदान गरेका छन् । राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई उम्मेदवार छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !