काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ ।
भर्चुअल माध्यमबाट बसिरहेको नेपाल समुहको बैठक बाढी-पहिरोका विषयमा केन्द्रित रहेको स्रोतले बतायो ।
देशका विभिन्न ठाउँमा बाढी–पहिरो गइरहेको समयमा बाढी-पहिरोको विषयमा सहयोग गर्नेबारे छलफल भइरहेको स्रोतले बतायो।