२ मंसिर २०८१, आइतबार

राष्ट्रपति भण्डारीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना सन्देश जारी


Bidhya-Bhandari

२४ फागुन, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिँदै महिलाको हक–अधिकार सुनिश्चित गर्न एकीकृत पहल आवश्यक भएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले यस दिवसले महिलाको सर्वाङ्गीण विकासका साथै उनीहरुको आवश्यकताका लागि सामाजिक जागरण ल्याउने कार्यमा विशेष महत्व राख्ने बताएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !