१२ बैशाख २०८१, बुधबार

Tag: शुभकामना सन्देश

राष्ट्रपति भण्डारीद्वारा तमु ल्होसारको शुभकामना सन्देश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् चाड तमु ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य,