१४ जेष्ठ २०८१, सोमबार

महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता जसपाबाट निस्कासित


महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को डा. बाबुराम भट्टराई समूहले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।

बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्धय लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !