७ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको एक मन्त्रीले बताए ।

हिजो बिहीबार मात्रै मन्त्रिपरिषद्को नियमित बैठक बसेको थियो । बिहीबार नियमित बैठक बसेपनि शुक्रबारको बैठक भने आकस्मिक रुपमा बोलाइनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !