४ जेष्ठ २०८१, शुक्रबार

स्थायी कमिटी बैठक लगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने


मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो २ बजे बोलाइएको एमाले स्थायी समिति बैठक लगत्तै ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

स्रोतका अनुसार मन्त्रिपरिषद् बैठक नियमित भएको र केही मन्त्रालयगत कार्यसूचीमाथि छलफल हुने र आज बस्ने मन्त्रिपरिषद् बैठकले सदन आह्वानको सिफारिस गर्ने सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !