७ बैशाख २०८१, शुक्रबार

विष्णु पौडेल पुन: मन्त्रीमा दोहिरिने सम्भावना उच्च


विष्णु पौडेल

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्ति भएसंगै केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारबारे बालुवाटारमा छलफल जारी छ।

नवनियुक्त प्रधानमन्त्री ओलीले सरकारमा अधिकांश मन्त्रीहरुलाई दोहोर्‍याउने तयारी गरेका छन् । बालुवाटार स्रोतका अनुसार अर्थमन्त्रीमा विष्णु पौडेललाई नै निरन्तरता दिने सम्भावना उच्च रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !