१३ बैशाख २०८१, बिहिबार

देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्न ओलीलाई विश्वासको मत दिएनौं : माधव नेपाल (पूर्णपाठ)


माधव नेपाल फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) मा समानान्तर गतिबिधि संचालन गर्दै आएका नेता एवं पूर्वप्रधामन्त्री माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष समेत रहेका प्रधामन्त्री केपी शर्मा ओलीका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नलाई विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको प्रष्ट पारेका छन् ।

आज राती ३ पेजको प्रेस व्यक्तव्य जारी गर्दै उनले यो निर्णय हाम्रो देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक भएको बताएका छन् । उनले प्रधानमन्त्री ओलीका उपर्युक्त कामकार्वाइका कारण उनलाई राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित नभएको बताएका छन् ।

यस्तो छ उनले जारी गरेको प्रेस वक्तव्य

यस्तो छ उनले जारी गरेको प्रेस वक्तव्ययस्तो छ उनले जारी गरेको प्रेस वक्तव्ययस्तो छ उनले जारी गरेको प्रेस वक्तव्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !