१३ बैशाख २०८१, बिहिबार

Tag: लोकतन्त्रको भविष्य

देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्न ओलीलाई विश्वासको मत दिएनौं : माधव नेपाल (पूर्णपाठ)

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) मा समानान्तर गतिबिधि संचालन गर्दै आएका नेता एवं पूर्वप्रधामन्त्री माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष समेत रहेका प्रधामन्त्री केपी शर्मा ओलीका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नलाई विश्वासको