७ मंसिर २०८१, शुक्रबार

एमाले विभाजन भए नेपाल समूहतिर लाग्ने वामदेव गौतमको घोषणा


वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल तिर उभिने दावी गरेका छन् । गौतमले नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा लाग्ने दावी गरेका हुन् ।

गौतमले भनेका छन्, “यदी उहाँ (खनाल र नेपाल) हरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !