६ बैशाख २०८१, बिहिबार

Tag: एमाले विभाजन

एमाले औपचारिक रुपमै फुटेकै दिन ओली नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एमालेका पूर्वमहासचिव माधव कुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएको छ । नेपाल अध्यक्ष भएको नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगले नयाँ दल दर्ताको प्रमाणपत्र दिएको हो । बुधबार राती अबेर सो