६ बैशाख २०८१, बिहिबार

एक्कासी प्रचण्डले गरे माधव नेपाल र उपेन्द्र यादवसँग भेटघाट, के कुरा भयो ?


प्रचण्ड,नेपाल , उपेन्द्र यादव

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन् । प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग पनि छलफल गरेका छन् ।

स्रोतका अनुसार प्रचण्ड र यादवसँग विश्वासको मतलाई कसरी असफल बनाउने, अविश्वासको प्रस्ताव दर्ता गर्ने वा नगर्ने विषयमा सकारात्मक कुराकानी छलफल भएको थियो । साथै राष्ट्रियसभाको उप निर्वाचनमा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी छलफल भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !