१४ बैशाख २०८१, शुक्रबार

राजा हुन पाउँने हो भने ओली पछि नपर्ने सक्ने रुपनारायण श्रेष्ठको आरोप


रुपनारायण श्रेष्ठ, केपी शर्मा ओली

काठमाडौं । समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले राजा हुन पाउँने हो भने ओली पछि नपर्ने आरोप लगाएका छन् । श्रेष्ठले ओलीले गरेका पछिल्लो राजनीति गतिविधिलाई संकेत गर्दै यस्तो आरोप लगाएका छन् । उनले सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !