१३ बैशाख २०८१, बिहिबार

Tag: राजा

कमल थापाको प्रश्न- गत १५ वर्षमा राजसंस्था पुनस्थापना गर्न राजाको के भुमिका रह्यो ?

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले २०६३/६४ ताका “मरेको लाश नबोकौ दाई” भनेर सल्लाह दिने भाईहरु अहिले पार्टी कब्जा गरेर मलाई धुवाँधार गालिको वर्षा गरिरहेको देख्दा हाँसो लागेको बताएका छन् । अध्यक्ष थापाले गालिगलौजको सट्टा निर्मल निवासलाई सोध्न आग्रह गरेका