५ फाल्गुन २०८२, मंगलबार

प्रचण्डले जसलाई भेट्यो त्यसलाई सिन्दुर हाल्ने गरेको गोकुल बास्कोटाको आरोप


गोकुल बास्कोटा, प्रचण्ड

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले लुम्बिनी प्रदेशकी सांसद विमला वली माओबादी केन्द्रमा प्रवेश गरेपछि आपत्ति जनाएकी छन् । बास्कोटाले अर्को दलका सदस्य मेरा हुन भन्ने राजनीतिक दलका नेताहरु जात्रामा सिंदुर बोक्ने जस्लाई भेट्यो त्यसलाई सिंदुर हाल्ने हुल्याहा भन्दा कम नभएको आरोप लगाएका छन्।

उनले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संकेत गर्दै भनेका छन्, “अर्को दलका सदस्य मेरा हुन भन्ने राजनीतिक दलका नेताहरु जात्रामा सिंदुर बोक्ने जस्लाई भेट्यो त्यसलाई सिंदुर हाल्ने हुल्याहा भन्दा कम हैनन है।मान्नु पर्छ बा!यीनको राजनीतिक कला चै।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !