८ मंसिर २०८१, शनिबार

एमालेभित्र उथलपुथल : एमालेको स्थायी कमिटी बैठक सुरु


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । उक्त बैठकमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछिको अवस्था, पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल हुने स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !