२९ बैशाख २०८१, शनिबार

कांग्रेसका नेता धनराज गुरुङले लेखे भावुक स्टाटस


धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र चिनकाजी श्रेष्ठको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनीहरुलाई कोरोना संक्रमण भएको कांग्रेसका नेता गुरुङले सामाजिक संजालमा जानकारी दिएका छन्।

उनले लेखेका छन्, “नेपाली कांग्रेसका केन्द्रीय सदस्य द्वय आदरणीय नेताहरु शंकर भण्डारी र चिनकाजी श्रेष्ठको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। उहाँहरु दुवै जना छिट्टै कोरोना संक्रमणबाट मुक्त हुनु हुनेछ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !