१२ बैशाख २०८१, बुधबार

Tag: शंकर भण्डारी

पूर्वमन्त्री भण्डारीको नेतृत्त्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान घोषणा

काठमाडौं । पूर्व वन तथा भू-संरक्षण मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्त्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा भएको छ । हिजो सोमबार बसेको महाअभियानको बैठकले भण्डारीलाई संयोजक तोकेको हो । महाअभियानका सदस्य रामचन्द्र तिवारीका अनुसार कांग्रेस