४ जेष्ठ २०८१, शुक्रबार

भावुक हुँदै नेता योगेश भट्टराईले लेखे यस्तो मनछुने स्टाटस


योगेश भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता योगेश भट्टराईले प्रतिनिधिसभा सदस्य माननीय सुरेशकुमार राईका बुबा ईन्द्रध्वज राईको निधनको खबरले दु:ख लागेको बताएका छन्। भट्टराईले दिवंगत बुबाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, “प्रतिनिधिसभा सदस्य माननीय सुरेशकुमार राईका बुबा ईन्द्रध्वज राईको निधनको खबरले दु:ख लागेको छ । दिवंगत बुबाप्रति भावपूर्ण श्रद्धाञ्जली ! शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु !!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !