५ जेष्ठ २०८१, शनिबार

माधव नेपाललाई गोकुल बास्कोटाले गरे यतिसम्मको अपमान


गोकुल बास्कोटा र माधव नेपाल

काठमाडौं । एमालेका नेता गोकुल बास्कोटाले माधवकुमार नेपाल समूहलाई संकेत गर्दै कडा प्रश्न गरेका छन्। बास्कोटाले नेपाल समूहलाई जबज छोड्न नसक्ने र नेकपा एमाले दर्ता हुन नसक्ने भन्दै प्रश्न गरेका छन् ।

बास्कोटाले एक स्टाटस लेख्दै भनेका छन्, “जबज छोड्न सक्दैनन।नेकपा एमाले दर्ता हुन सक्दैन।सूर्य चिन्ह पाउने होईन।प्रचण्ड मिलेर अध्यक्ष र प्रम भइँदैन।अनि फेरि किन समानान्तर नाटक ? पार्टी चल्ने आधार छैन भने पछिलाई विचार गर है ,तलतल बेतोड उफ्रने चुकेल्याङ्ग हो।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !