९ जेष्ठ २०८१, बुधबार

दु:खिद हुँदै कांग्रेसका नेता धनराज गुरुङले लेखे यस्तो स्टाटस


धनराज गुरुङ् फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले नेपाली कांग्रेस ओखलढुंगा जिल्लाका नेता ईश्वर कृष्ण घिमिरे प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्। गुरुङले स्वर्गीय घिमिरेको आत्मको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

गुरुङले लेखेका छन्, “श्रद्धाञ्जली सभा!नेपाली कांग्रेस अोखलढुंगा जिल्लाका नेता ईश्वर कृष्ण घिमिरे प्रति भावपुर्ण श्रद्धाञ्जली! स्वर्गीय घिमिरेको आत्मको चीर शान्तिको कामना।शोकाकुल परिवारजनमा हार्दिक समवेदना।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु