४ जेष्ठ २०८१, शुक्रबार

संसद बैठकमै योगेश भट्टराईले सुनाए यस्तो दु:खद घट्ना


योगेश भट्टराई

काठमाडौं । एमालेका नेता योगेश भट्टराईले आज बसेको संसदको बैठकमा ताप्लेजुङ्को दोभानमा भएको आग्लानी पिडितलाई राहत उपलब्ध गराउन आग्रह गरेका छन्। भट्टराईले आगलागी पिडितलाई दिर्घकालिन बास्थानको लागि भुकम्प पिडित सरहको सुबिधा उपलब्ध गराउन सरकारलाई माग गरेका छन्।

उनले दमकलको समेत व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। उनले दैनिक उपभोग सामाग्रीहरु उपलब्ध गराउन माग गरेका छन्। गत फागुन १८ गते भएको आगलागीवाट ५२ घर जलेर नष्ट भएको र ८ करोड भन्दा बढी धन क्षति भएको बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !