१४ बैशाख २०८१, शुक्रबार

ओली संकटमा: माओवादी केन्द्रले दिएको समर्थन शनिबार फिर्ता लिने


माओवादी केन्द्र स्थायी कमिटी बैठक

काठमाडौं । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताबारे केही दिन निर्णय नगर्ने भएको छ । बिहिबार बसेको स्थायी समिति बैठकले शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर यसबारे निर्णय गर्ने एक नेताले बताए ।

हिजो बुधबार प्रतिनिधिसभा बैठकमा सांसद देव गुरुङले ओलीले विश्वासको मत लिनुपर्ने समेत बताइसकेपछि त माओवादी केन्द्रलाई समर्थन फिर्ता विषयले नैतिक दबाब बढाएको देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु