१२ बैशाख २०८१, बुधबार

Tag: समर्थन फिर्ता

लुम्बिनीमा माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

बुटवल । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले समर्थन फिर्ता