२ मंसिर २०८१, आइतबार

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा पौडेल निर्वाचित


dormani poudel pradesh 3 ko mukhkyamantri

२६ माघ, काठमाण्डौ । प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलको नेता डोरमणि पौडेल निर्वाचित भएलगत्तै सभामुख सानु श्रेष्ठ हुने निश्चित भएको छ ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई हराउँदै पौडेल शुक्रबार दलको नेता चयन भएका हुन् । एमाले संस्थापन पक्षले पौडेललाई मुख्यमन्त्री र सानु श्रेष्ठलाई सभामुख बनाउने आन्तरिक सहमति गरेर दलको नेताको चुनावमा गएको स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !