६ जेष्ठ २०८१, आइतबार

माधव नेपाललाई यतिठुलो आरोप लगाउँदै सबैभन्दा धेरै बोली फेर्ने नेता वामदेव लागे ओलीतिर


वामदेव गौतम

काठमाडौँ । एमालेका उपाध्यक्ष बामदेव गौतमले केपी शर्मा ओलीले बोलाएको एमालेको केन्द्रीय कमिटी बैठकमा सबै उपस्थित हुनुपर्ने बताएका छन् । फागुन ७ गतेको लागि ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

आज एक कार्यक्रममा बोल्दै नेता गौतमले नेता माधव नेपाल र झलनाथ खनालसहिताका नेताहरु पनि भोलिको बैठकमा उपस्थित हुन आग्रह गरेका छन् । गौतमले अब केन्द्रीय कमिटी बैठकबाटै लडाइँ गर्नुपर्ने बताए । गौतमले नेपाल र खनाल दुवै दोषी रहेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !