७ मंसिर २०८१, शुक्रबार

वामदेव गौतमलाई आफ्नै श्रीमतीवाट यतिठुलो धोका: ओलीको बैठकमा सहभागी


तुलसा थापा File Photo

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा लालबाबु पण्डित पुगेका छन् । नेकपा विभाजित भएपछि तटस्थ रहँदै आएका पण्डित पहिलो पटक ओलीले बोलाएको बैठकमा सामेल भएका हुन् ।

माधवकुमार नेपाल निकट पण्डितलाई ओली समूहको बैठकले प्रदेश १ को सह-इन्चार्जको जिम्मेवारी दिएको स्रोतले बतायो । स्रोतका अनुसार वामदेव गौतम नेतृत्वमा सञ्चालित नेकपा एमाले राष्ट्रिय एकता अभियानमा रहेकी तुलसा थापा पनि पुगेकी छन् । गौतम पत्‍नी थापा एमालेका समानुपातिक सांसद हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !