१४ बैशाख २०८१, शुक्रबार

एमाले र माओवादीलाई आयोगले दियो यतिठुलो मौका : एकीकरणको लागि १५ दिनभित्र निवेदन पेस गर्नुपर्ने


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ । मंगलबार बसेको आयोगको बैठकले पार्टी एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको स्रोतले बतायो ।

यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !