७ बैशाख २०८१, शुक्रबार

Tag: एकीकरण

एमाले र माओवादीलाई आयोगले दियो यतिठुलो मौका : एकीकरणको लागि १५ दिनभित्र निवेदन पेस गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ । मंगलबार बसेको आयोगको बैठकले पार्टी एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको स्रोतले बतायो । यसअघि एकता भई बनेको पार्टी