१ मंसिर २०८१, शनिबार

केन्द्रीय सदस्यवाट निलम्वन भएपछि गोकुल बास्कोटाले गरे प्रधानमन्त्री ओलीको यतिधेरै प्रसंसा


गोकुल बास्कोटा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता गोकुलप्रसाद बाँस्कोटाले हिंसा र पृथक्तावादी राजनीतिमाथि प्रधानमन्त्री ओलीले स्वदेशी चिन्तन धाराकाे सामार्थ्यमा निकालेकाे जीत इतिहासमा विरलै देखिने घटनाक्रम मध्येकाे एक सुखद घटना भएको बताएका छन् ।

आज सामाजिक संजाल ट्वीटरमा ट्विट गर्दै नेता गोकुलप्रसाद बाँस्कोटाले संशय प्रकट गर्नेहरु कुण्ठाग्रस्त राजनीति र शायद विदेशी साैजञ्यकाे पर्खाईमा रहेका पात्र बाहेक अरु काे हाेलान भन्दै प्रश्न गरेका छन् ?

ता गोकुलप्रसाद बाँस्कोटाले लेखेका छन्, ‘हिंसा र पृथक्तावादी राजनीतिमाथि प्रधानमन्त्री ओलीले स्वदेशी चिन्तनधाराकाे सामार्थ्यमा निकालेकाे जीत इतिहासमा विरलै देखिने घटनाक्रम मध्येकाे एक सुखद घटाना हाे।त्यसमा पनि संशय प्रकट गर्नेहरु कुण्ठाग्रस्त राजनीति र शायद विदेशी साैजञ्यकाे पर्खाईमा रहेका पात्र बाहेक अरु काे हाेलान त?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !