१२ आश्विन २०८१, शनिबार

ऐन विपरित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने ओलीको दावी


ओली समूह नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले बीएण्डसी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने बताएका छन् । विर्तामोडस्थित रहेको उक्त कलेजलाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने बताएका हुन् ।

आज झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले बीएण्डसी अब छिट्टै मेडिकल कलेज बन्ने बताए । ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबाबमा केयूको सिनेटबाट सम्बन्धन प्रक्रिया अगाडि बढाएपनि राष्ट्रिय चिकित्सा शिक्षा ऐन विपरित सम्बन्धन दिन खोजिएको भन्दै सिनेटकै सदस्यहरुले विरोध गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !