७ बैशाख २०८१, शुक्रबार

Tag: सम्बन्धन

दुर्गा प्रसाईंका बीएन्डसी कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्री र शिक्षामन्त्रीसंग गोप्य सम्झौता

काठमाडौं । झापाको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौं विश्वविद्यालय (केयू) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबीच गोप्य सम्झौता गराएका छन् । बुधबार शिक्षा मन्त्रालयस्थित मन्त्रीको कार्यकक्षमा दुर्गा प्रसाईं सञ्चालक रहेको मेडिकल कलेजलाई तत्काल प्रतिष्ठानसँग मिलेर