१३ पुस २०८१, शनिबार

खगेन्द्र संग्रौलाले उठाए गम्भिर प्रश्न : वामदेव, नारायणकाजी कुन याेग्यता, नैतिकताका आधारमा राष्ट्रियसभाका सदस्य बने ?


खगेन्द्र संग्रौला

काठमाडौँ । बरिष्ट लेखक, साहित्यकार तथा विश्लेषक खगेन्द्र संग्रौलाले वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, दीनानाथ शर्मा, रामनारायण बिडारी आदि कुन याेग्यता, नैतिकता र विधिका आधारमा राष्ट्रियसभाका सदस्य बने ? भनेर गम्भिर प्रश्न उठाएका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले रघुजी पन्तले काेमल वलीकाे शरीर माथि गरेको नरीद्वेषी टिप्पणी निःसन्देह निन्दनीय भनेका छन् । उनले तर काेमल वली मात्र हाेइन, वामदेव गाैतम, नारायणकाजी श्रेष्ठ, दीनानाथ शर्मा, रामनारायण बिडारी आदि कुन याेग्यता, नैतिकता र विधिका आधारमा राष्ट्रियसभाका सदस्य बनेका हुन् भनी साेध्न चाहि पाइन्छ है, मान्यवर भने व्यङ्ग गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !