१५ असार २०८१, शनिबार

प्रचण्ड र भारतीय विदेशमन्त्री स्वराजको सोल्टी होटलमा भेटवार्ता


prachanda and bharatiya bidesh mantri sushma swaraj

१९ माघ, काठमाण्डौ । नेपालभ्रमणमा रहेकी भारतीय विदेशीमन्त्री सुष्मा स्वराज र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वीच भेटवार्ता भएको छ । स्वराजले बिहान साढे ९ बजे सोल्टी होटलमा माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट गरेकी हुन् ।

भेटमा नेपालको राजनीतिक परिस्थिति र आपसी हितबारे छलफल भएको दाहालको सचिवालयले जनाएको छ । स्वराजले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !