१३ बैशाख २०८१, बिहिबार

संविधानमाथि अपराध गर्ने ओली जस्ता आतंककारीलाई दण्ड दिनुपर्छ : गगन थापा


गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संविधानमाथि अपराध गर्नेलाई दण्ड दिनुपर्ने बताएका छन्। नेता थापाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला संविधानको पक्षमा भएको बताएका छन् ।

नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सबैलाई मिलाउन सक्छु भन्ने ठानेपनि त्यसलाई सर्वोच्चले गलत सावित गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !