१३ आश्विन २०८१, आइतबार

जनताको लागि गाडी बन्द, प्रचण्ड भने सुरक्षागार्ड सहित गाडी चढेर आन्दोलनमा


प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड-माधव नेपाल समूहको आमहड्ताल जारी छ । हड्तालमा सवारीसाधन आवागमनमा अवरोध गर्ने गराउने निर्देशन पार्टी ‘हाई कमाण्ड’ को छ ।

दुई अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाल भने अरूलाई सवारीसाधन चलाउन नदिएर आफू भने गाडी चढेर बन्द हड्तालको अनुगमन गर्न र सहभागिता जनाउन पुगिरहेका छन् । प्रचण्ड गाडी चढेरै हिँडे भने नेपाल स्कुटरमा कोटेश्वर पुगे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !