काठमाडौं । । नेपाल कम्युनिष्ट पाटि (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् । प्रधानमन्त्री ओली पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको बताए
काठमाडौंमा गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीलाई मात्र दोष दिएर हामी चोखैं नहुने बताए । अध्यक्ष प्रचण्डले ओली प्रवृत्ति प्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने र उनको प्रवृत्तिलाई काम गर्न दिने भुल नगर्ने दावी गरे ।